नेप्सेको पुरानो website बन्द गर्ने सम्बन्धमा
हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिदैं आएको नेप्सेको नयाँ वेबसाइट मिति २०७९/०७/२७ देखि पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागिएको सहर्ष जानकारी गराउँदै अब उप्रान्त पुरानो वेभसाइटमा कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने व्यहोरा सम्बन्धित सबैलार्इ अवगत गराउंदछौं।