एनएमवि लघुवित्तको हकप्रद बुधवारसम्मका शेयरधनीहरुलाइ
एनएमवि लघुवित्त वित्तीय संस्थाको १५० प्रतिशत हकप्रद कात्तिक ६ गते (बुधवार) सम्म कायम शेयरधनीहरुले मात्र भर्न पाउने भएका छन् । कम्पनीले हकप्रद प्रयोजनका लागि कात्तिक सात गते बुक क्लोज गर्न लागेको हो ।