Skip to main content

सानिमा बैंकले पारित गर्‍यो लाभांश प्रस्ताव

kalika-default

सानिमा बैंकले प्रस्तावित बोनस शेयर र नगद  लाभांश बुधवार पारित गरेको छ । काठमाडौंमा १५ औं वार्षिक साधारण सभा सम्पन्न गरी १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । गत वर्ष बैंकले १४ प्रतिशत नगद लाभांश दिएको थियो । 

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: