चालू आवको छ महीनामा नागवेली लघुवित्त वित्तीय संस्थाले रू. २ करोड २२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १०७ प्रतिशतले वृद्धि भएको हो ।

No Comments yet!