Online KYC दर्ता
नयाँ लगानी कर्ताले पहिलो पटक हाम्रो ब्रोकर (४६) मा KYC दर्ता गर्नको लागि निम्नानुसार गर्नु होला:-
१. Click online trading click new registration (Online Trading Account opening) Fill up All information with upload photo and submit application.
२. Click online forms trading KYC form individual र कारोबार सदस्य र ग्राहक बिचको सम्झौतापत्रमा उल्लेखित सम्पूर्ण विवरण भरी Submit गर्नुहोस्।
३. Approval को लागि 01-5705565 मा सम्पर्क गर्नुहोस्।